संसद भवनको झल्को दिने जीतपुरसिमराको नगर सभा सञ्चालन (हेर्नुस् तस्वीर/भिडियो)

बारा–संघीय संसद भवनको झल्को मेटाउने गरी बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नवौं नगर सभा भएको छ । जीतपुरको शिव पावर्ती फिल्म हलस्थित प्राईम पार्टी प्यालेसमा नगरसभाको सिट व्यवस्थापनदेखि सञ्चालनसम्मले झल्को दिईरहेको थियो । बेहुली झैं सिंगारिएको भव्य सभाहलको माथिल्लो खण्डमा नगर प्रमुख राजन पौडेलले सभा सञ्चालन गरेका थिए । उनकै दायाँतर्फ सभा सचिव प्रमुख प्रशासकीय अधिकृत शिवजी … Continue reading संसद भवनको झल्को दिने जीतपुरसिमराको नगर सभा सञ्चालन (हेर्नुस् तस्वीर/भिडियो)