मन्त्रीदेखि क्षेत्रीय सभापतिसम्मलाई निलम्बनको पत्रकै आधिकारिकतामा प्रश्न उठ्यो !
काठमाण्डौं– नेपाली कांग्रेस बारा, जिल्ला अनुशासन समितिको हेटरप्याड प्रयोग गरेर गरिएको कारबाही पत्रको आधिकारिकतामा माथि प्रश्न उठेको छ । समितिले नेपाली कांग्रेका सहमहामन्त्री एवं सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्व सभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई कारबाही गरेको पत्र मंगलबार सार्वजनिक भएको थियो । नेपाली कांग्रेस जिल्ला अनुशासन … Continue reading मन्त्रीदेखि क्षेत्रीय सभापतिसम्मलाई निलम्बनको पत्रकै आधिकारिकतामा प्रश्न उठ्यो !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed