लुटिएको सुनको पैसाले किनेको जग्गामा विवाद हुँदा पत्नीको समेत योजनामा नेपालमा ल्याएर हत्या

बारा–९ असोजमा बाराको पचरौता–६ लक्ष्मिनियास्थित पोखरी नजिक हत्या भएका भारतीय युवकको हत्या उनको पत्नी समेतको संलग्नतामा साथीहरुले मिलेर गरेको खुलेको छ । भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहिया गाउका २२ वर्षिय अजित कुमार सिंहको नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर भित्र गोली हानी हत्या भएको थियो । लुटिएको सुनको पैसाले किनेको जग्गाको हिस्सामा विवाद हुँदा पत्नीको … Continue reading लुटिएको सुनको पैसाले किनेको जग्गामा विवाद हुँदा पत्नीको समेत योजनामा नेपालमा ल्याएर हत्या