दुधौरा खोल किनारको बस्तीमाथि ३० वर्षपछि वन कार्यालयको आँखा पुग्यो ! १५ दिनभित्र घर छाप्रो टहरा हटाउन उर्दी

बारा–३० वर्षदेखि दुधौरा खोल किनारको रहेको बस्तीमा ३० वर्षपछि वन कार्यालयको आँखा पुगेको छ । १५ दिनभित्र बस्ती खाली गर्न भन्दै वन कार्यालयले सूचना जारी गरेको छ । पथलैया सव डिभिजन वन कार्यालयले ३१ साउनमा सूचना जारी गरेर आफ्नो क्षेत्र अन्तर्गत पर्ने पथलैया समुदायिक वन क्षेत्रमा पूर्व दधौरा खोला, पश्चिम पथलैया सामुदायिक वन, उत्तर पुर्व … Continue reading दुधौरा खोल किनारको बस्तीमाथि ३० वर्षपछि वन कार्यालयको आँखा पुग्यो ! १५ दिनभित्र घर छाप्रो टहरा हटाउन उर्दी