तामागढी-सिम्राैनगढ सडकका पीडितले मुअब्जा नपाएपछि कांग्रेस नेताले बुझाए ज्ञापनपत्र
काठमाडौं- बाराकाे तामागढी-सिम्राैनगढ हुलाकी सडकका पीडितले मुअब्जा नपाएपछि कांग्रेस नेताहरुले अर्थ र यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री एव् पूर्व मन्त्री उमाकान्त चाैधरीकाे नेतृत्वमा कांग्रेसका नेताहरुले अर्थ मन्त्री प्रकाश शरण महत र भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाइ ज्ञापन पत्र बुझाएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेका मुअब्जा निर्धारण समितिले ताेके … Continue reading तामागढी-सिम्राैनगढ सडकका पीडितले मुअब्जा नपाएपछि कांग्रेस नेताले बुझाए ज्ञापनपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed