बारा ४ मा अर्काे ट्वीस्ट ! लाेसपा छाडेर मियाँ एमाले प्रवेश, चाैधरी ब्याक ?

बारा-सत्ता गठबन्धनमा लाेसपा सहभागी भएसंगै त्यसकाे प्रभाव बारा क्षेत्र नम्बर ४ मा देखिएको छ । सत्तारुढ दलहरुले साे क्षेत्रकाे प्रतिनिधि सभा एकीकृत समाजवादी र प्रदेश क माओवादी, प्रदेश ख कांग्रेसले भागबन्डा गरेका छन् । २०७४ मा साे क्षेत्र लाेसपाले जितेकाे थियाे । लोसपा नेता एकवाल मियाँले जितेका हुन् । उनी एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा … Continue reading बारा ४ मा अर्काे ट्वीस्ट ! लाेसपा छाडेर मियाँ एमाले प्रवेश, चाैधरी ब्याक ?