फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा सिंगौल र लाल खेल्ने

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । फ्याफुल्ला फुटबल क्लबको आयोजनामा असोज १७ गतेदेखि कार्तिक २ गतेसम्म पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिताको आयोजना हुन गईरहेको हो । निजगढ वडा नम्बर १३ फ्याफुल्ला फुटबल क्लबस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त … Continue reading फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा सिंगौल र लाल खेल्ने