नवतारा साकोस निजगढको अध्यक्षमा गणेश राजभण्डारी सर्वसम्मत चयन
बारा–बाराको निजगढ–९ स्थित नवतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा गणेश राजभण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । राजमार्ग होटलमा भएको संस्थाको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट राजभण्डारीको अध्यक्षतामा ७ सदस्यिय सञ्चालक समिति र रविकुमार बर्तौलाको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचित भएको हो । साधारण सभाको बन्दशत्रमा एक पदमा एक … Continue reading नवतारा साकोस निजगढको अध्यक्षमा गणेश राजभण्डारी सर्वसम्मत चयन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed