बाराकी गीता कण्डेल : कांग्रेस परिवारकी छोरी माओवादी विद्रोहले जन्माएको शसक्त महिला नेतृत्व
बारा–बाराको डुमरवानाको रजघट्टा त्यो क्षेत्रको राजनीतिक केन्द्र हो । राजनीतिक चेतनाले यहाँ कांग्रेस–कम्यूनिष्ट सबै हुर्किएको छ । त्यहि फुलेकी पात्र हुन्, गीता कण्डेल । गिताकी पिता कलाधर काग्रेसमा आवद्ध थिए । कांग्रेस परिवारकी छोरी गीता कण्डेलले मुलुकको व्यवस्था परिवर्तन गर्न परिवारबाटै विद्रोह थालिन् । उनी नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धबाट प्रभावित भईन् । महिला मुक्तिसहित … Continue reading बाराकी गीता कण्डेल : कांग्रेस परिवारकी छोरी माओवादी विद्रोहले जन्माएको शसक्त महिला नेतृत्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed