गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ को स्वर्णजयन्ती एतिहासिक बनाउने तयारी
बारा–बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको व्यवस्थापन तथा प्रशासन स्वर्णजयन्ती समारोहलाई एतिहासिक बनाउने तयारी जुटेको छ । २०३१ सालमा स्थापना भएको विद्यालयको माघ १० गते स्वर्णजयन्ती रहेको छ । स्वर्णजयन्तीको अवसरमा विद्यालयदेखि सडकसम्मै रौनक छाएको छ । साताव्यापी कार्यक्रम गरिरहेको विद्यालयको मुख्य फोकस मुलसमारोहमा केन्द्रित छ । जसको उद्घाटन प्रतिनिधि सभाका सभामुख … Continue reading गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ को स्वर्णजयन्ती एतिहासिक बनाउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed