झापाकाे गौरादहमा गोली चल्यो, एकजना गम्भीर घाइते
काठमाडौं- झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले बताए । दुवैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको पोखरेलले जानकारी दिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed