skip this farak Kura Pravakar

झापाकाे गौरादहमा गोली चल्यो, एकजना गम्भीर घाइते

गाेली चलाउनेले आफैलाइ गाेली हाने

1.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले बताए ।

दुवैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको पोखरेलले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630