बारा–जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा. कृष्ण पौडेलको निधन भएको छ । डा. पौडेल घरमा मृत अवस्थामा फेला परेका थिए । सहकारीकर्मी डा. कृष्ण पौडेल २०७४ मा जीतपुर सिमरा उपमहानगरपालिकाको मेयर बनेका थिए । लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय उनी स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय … Continue reading अलविदा ! डा. कृष्ण पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed