जीतपुर गोली काण्ड : वडा अध्यक्ष पाँच दिनदेखि हिरासतमा, थप एक जना पक्राउ ! यी हुन् फरार

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ मा फागुपूर्णिमाको रात भएको घटनाको विषयमा दुवै पक्षले एकले अर्कालाई किटानी जाहेरी दिएपछि बारा प्रहरीले ११ जना विरुद्ध मुद्दा दायर गरेका छ । त्यहाँका वडा अध्यक्ष सुनिल गुप्तासहित १० जना विरुद्ध परशुराम गिरीले दिएको जाहेरीका आधारमा १० जना विरुद्ध मुद्दा दायर भई जिल्ला अदालतबाट सोमबार पक्राउ पूर्जी जारी भएको छ । … Continue reading जीतपुर गोली काण्ड : वडा अध्यक्ष पाँच दिनदेखि हिरासतमा, थप एक जना पक्राउ ! यी हुन् फरार