घुस प्रकरण : वडाध्यक्ष कार्की निलम्बन ! कसले पाउला जीतपुरसिमरा ३ काे कार्यबाहक ?
बारा-घर बाटो सिफारिसको क्रममा सेवाग्राहीसँग घुस रकम लिएको अभियोगमा पक्राउ परेका जीतपुरसिमरा उपमहानगर वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौँले वडाध्यक्ष कार्की पदमुक्त भएको विषयमा उपमहानगरलाई अति गोप्य पत्र मार्फत जानकारी गराएको हो । कार्कीलाई घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख … Continue reading घुस प्रकरण : वडाध्यक्ष कार्की निलम्बन ! कसले पाउला जीतपुरसिमरा ३ काे कार्यबाहक ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed