जीतपुरसिमरामा विषयगत समिति बनाउन जुटेन सहमति, कसरी बन्छ विषयगत समिति ?
बारा–स्थानीय तहका गतिविधि सञ्चालन गर्न राय सल्लाह र सुझाव दिने उद्देश्यले विषयगत समिति बनाईन्छ । यो समितिले गतिविधि सञ्चालनका लागि कार्यपालिकामा लाने एजेण्डाको विषयमा राय सल्लाह र सुझाव दिन्छ । यो स्थानीय सरकार संचालन ऐन र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७५ मा व्यवस्था छ । जस अनुसार ११ वटा विषयगत समिति गठन हुनेछन् … Continue reading जीतपुरसिमरामा विषयगत समिति बनाउन जुटेन सहमति, कसरी बन्छ विषयगत समिति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed