जिउतिया पर्वमा आजबाट उपवास : विभिन्न पालिकाले दिए विदा
बारा–सन्तानको दीर्घायु, सन्तान प्राप्ति, कुल खानदानभित्र परलोक भएका महिला पूर्वजहरूको सम्झना तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जिउतिया पर्वको आज दोस्रो दिन उपवास गरिदैँ छ। नेपालको तराई मधेस तथा र भारतको विहार, उत्तर प्रदेशलगायत क्षेत्रकै पवित्र ‘जिउतिया पर्व’ नहाय खाय (नुहाएर खानु) विधि गर्दै विहीबार हिजोदेखि सुरु भएको थियो । धार्मिक विधिपूर्वक शुक्रवार बिहानै काग … Continue reading जिउतिया पर्वमा आजबाट उपवास : विभिन्न पालिकाले दिए विदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed