जीतपुरसिमराको हाकिम फेर्न चलखेल ! नगर सभामा मेयरलाई साथ दिएपछि निशानामा

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा गराउन चलखेल सुरु भएको छ । दुई महिना अघि (२८ बैशाख) मा पालिकामा हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा गराउन उपमेयर भोलाप्रसाद अधिकारी नेतृत्वको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले चलखेल सुरु गरेका हुन् । उनी जीतपुरसिमराकी पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत हुन् । जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं … Continue reading जीतपुरसिमराको हाकिम फेर्न चलखेल ! नगर सभामा मेयरलाई साथ दिएपछि निशानामा