जीतपुरसिमरामा सडक मानव मुक्त व्यवस्थापनबारे मेयर पाैडेलकाे चासाे, मानव सेवा घर धुलिखेलकाे निरीक्षण

काठमाडौं-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलले सडक मानव मुक्त अभियानमा मानव कल्याण संस्थाले गरेकाे व्यवस्थापनबारे चासाे राखेका छन् । सडक मानव मुक्त नगर बनाउने उदेश्यसहित मेयर पाैडेलले मंगलबार काभ्रेको धुलिखेल-१२ स्थित सेवा घर पुगेर व्यवस्थापन बारेमा जानकारी लिएका हुन् । मानव मुक्त अभियानमाका लागि मानव कल्याण संस्थाले त्यहाँ तीन सय बढी सडक मानव उद्वार गरि … Continue reading जीतपुरसिमरामा सडक मानव मुक्त व्यवस्थापनबारे मेयर पाैडेलकाे चासाे, मानव सेवा घर धुलिखेलकाे निरीक्षण