डम्बरपुरमा १७ असोजबाट पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा बुधबारबाट पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फ्याफुल्ला युथ क्लबको आयोजनामा बडा दशैंको अवसरमा असोज १७ गतेबाट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले नगद २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र … Continue reading डम्बरपुरमा १७ असोजबाट पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने