सहरी विकास मन्त्री चौधरीद्धारा बाढी पीडितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग
काठमाडौं–सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् । डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पु¥याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीको भनाई छ । ‘यो २०१८ साल पछिकै ठुलो बाढी हो,’ … Continue reading सहरी विकास मन्त्री चौधरीद्धारा बाढी पीडितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed