टिप्पणी : जीतपुरसिमराको बजेट रोक्ने ‘मिसन असफल ! मेयरको कानूनी विद्रोहलाई अदालतको ‘ग्रिन सिग्नल’

बारा–असार १० मा जीतपुरसिमराको बजेट ल्याउन मेयर राजन पौडेलले गरेको बजेटमाथिको कानूनी विद्रोहलाई अदालतको ग्रिन सिग्नल दिएको छ । संवैधानिक व्यवस्था अनुसार असार १० भित्रै स्थानीय सरकारले बजेट ल्याउनुपर्ने हुन्छ तर, त्यो डेटलाईन गुजार्न भएका प्रयास विरुद्ध मेयर पौडेलले कानूनी विद्रोह गरेका थिए । असार १० को डेटलाईन र टुक्रे योजनामाथि अंकुश लगाउने गरि अघि … Continue reading टिप्पणी : जीतपुरसिमराको बजेट रोक्ने ‘मिसन असफल ! मेयरको कानूनी विद्रोहलाई अदालतको ‘ग्रिन सिग्नल’