बलात्कारकाे आरोपमा पक्राउ परेका एमाले सांसदमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
रुपन्देही । जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरि अनुसन्धान अगाडि बताइएको जनाएको छ । माघ २७ गते जिल्ला प्रहरी बाँकेमा बानियाविरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी परेसँगै प्रहरीको … Continue reading बलात्कारकाे आरोपमा पक्राउ परेका एमाले सांसदमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed