सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर प्रहरीले पठायो धनगढी

काठमाडौं-बाँकेमा पक्राउ परेका सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर धनगढी पठाइएको छ । श्री एयरको विमान मार्फत उनलाई कैलालीको धनगढी पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले बताए । नेपालगन्जबाट साँझ ५ बजेर ५० मिनेटमा श्री एयरको उडानमार्फत उनलाई काठमाडौं पठाइएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कैलाली … Continue reading सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर प्रहरीले पठायो धनगढी