कृष्णजन्माष्टमीमा यस्तो देखियो पाटन (फोटो फिचर)
काठमाडौं : भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन् । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ … Continue reading कृष्णजन्माष्टमीमा यस्तो देखियो पाटन (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed