नेकपा (एस) बारामा पहिरो ! दुई प्रदेश सांसदसहित यी नेता एमाले फर्किए
काठमाडौ- नेकपा (एकीकृत समाजवादी) पार्टी बारामा पहिराे गएकाे छ । प्रदेश सांसद समेत पार्टी जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मासहित दुई जना प्रदेश एमालेमा फर्किएका छन् । एमाले फर्किनेमा समानुपातिक सासंद सीता गुरुङ समेत छिन् । तत्कालिन एमाले जिल्ला अध्यक्ष रहेका विश्वकर्मा एमाले विभाजन हुदाँ नेकपा एस राेजेका थिए । उनीहरुसहित ११ जना नेताले नेकपा एस छाड्दै … Continue reading नेकपा (एस) बारामा पहिरो ! दुई प्रदेश सांसदसहित यी नेता एमाले फर्किए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed