सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका, बझाङमा केही घरमा क्षति
काठमाडौं ।सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ ।बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हो । सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि … Continue reading सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका, बझाङमा केही घरमा क्षति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed