सिके राउतको जिल्ला अध्यक्ष शिवनाथ पटेलको बालगंगा खोला ठेक्कामा दोहनको चरम नमुना ! (भिडियो)

बारा–बाराको जीतपुरसिमरा–१६ स्थित बालगंगा खोलामा नदी उत्खननको चरम नमुना देखिएको छ । सिके राउत नेतृत्वको जनमत पार्टी बाराको जिल्ला अध्यक्ष शिवनाथ पटेलले नदी उत्खननको ठेक्का लिएको बालगंगा खोला दोहनको चरम नमुना फेला परेको हो । जिल्ला स्तरिय अनुगमन समितिले विहीबार जीतपुरसिमरा अन्तगतका खोलाहरुको अनुगमन गरेकोमा बालगंगामा यस्तो अवस्था फेला परेको हो । हेर्नुस् भिडियो रिर्पोट … Continue reading सिके राउतको जिल्ला अध्यक्ष शिवनाथ पटेलको बालगंगा खोला ठेक्कामा दोहनको चरम नमुना ! (भिडियो)