skip this farak Kura Pravakar

सिके राउतको जिल्ला अध्यक्ष शिवनाथ पटेलको बालगंगा खोला ठेक्कामा दोहनको चरम नमुना ! (भिडियो)

अवैध रुपमा सुरुङ खनेर उत्खनन भएपछि सात्तो जाने गरि सिडियोको एक्सन, खोला नै शिल गर्ने तयारी

948 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा–१६ स्थित बालगंगा खोलामा नदी उत्खननको चरम नमुना देखिएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी बाराको जिल्ला अध्यक्ष शिवनाथ पटेलले नदी उत्खननको ठेक्का लिएको बालगंगा खोला दोहनको चरम नमुना फेला परेको हो ।

जिल्ला स्तरिय अनुगमन समितिले विहीबार जीतपुरसिमरा अन्तगतका खोलाहरुको अनुगमन गरेकोमा बालगंगामा यस्तो अवस्था फेला परेको हो ।

हेर्नुस् भिडियो रिर्पोट :

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630