जीतपुरसिमराले गर्याे ९५ शिक्षककाे दरबन्दी मिलान (सूचिसहित)

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका ९५ जना शिक्षककाे दरबन्दी मिलान गरेको छ । नगर शिक्षा समितिकाे आज बसेकाे बैठकले माध्यमिक तहका ११ जना, निमावि तहका २० र प्रावितहका ६४ जनाकाे दरबन्दी मिलान गरेको हाे । शिक्षा समितिका संयाेजक राजन पाैडेलकाे अध्यक्षतामा ४ बजेदेखि सुरु भएको बैठक राती ८ बजेसम्म चलेको थियाे । समितिले सर्वसम्मत रुपमा दरबन्दी … Continue reading जीतपुरसिमराले गर्याे ९५ शिक्षककाे दरबन्दी मिलान (सूचिसहित)