skip this farak Kura Pravakar

जीतपुरसिमराले गर्याे ९५ शिक्षककाे दरबन्दी मिलान (सूचिसहित)

7.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका ९५ जना शिक्षककाे दरबन्दी मिलान गरेको छ ।

नगर शिक्षा समितिकाे आज बसेकाे बैठकले माध्यमिक तहका ११ जना, निमावि तहका २० र प्रावितहका ६४ जनाकाे दरबन्दी मिलान गरेको हाे ।

शिक्षा समितिका संयाेजक राजन पाैडेलकाे अध्यक्षतामा ४ बजेदेखि सुरु भएको बैठक राती ८ बजेसम्म चलेको थियाे । समितिले सर्वसम्मत रुपमा दरबन्दी मिलानकाे निर्णय गरेकाे स्राेतले जनाएको छ ।

गत वर्ष ८४ जनाकाे दरबन्दी मिलान हुँदा शैक्षिक क्षेत्रमा खैलाबैलानै मच्चिएको थियाे ।

हेर्नुस् सुचि :


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630