प्रधानमन्त्री देउवा भेटेपछि बारा ४ (क) कि कांग्रेस नेतृ रायमाझीले मैदान छाडिन
काठमाडौं- बारा ४ (क) कि कांग्रेसकि बागि उम्मेदवार नारायणी रायमाझी निरुले उम्मेदवारी फिर्ता लिएकी छिन् । काठमाडौंस्थित रिपोर्टस् क्लबमा शुक्रबार पत्रकार सम्मेलन गरेर नेतृ निरुले लाेकतन्त्र जाेगाउन सत्ता गठबन्धन आवश्यक रहेकाले उम्मेदवारी फिर्ता लिएकाे घाेषणा गरिन् । मेराे उम्मेदवारीले सत्ता गठबन्धनलाई असर पर्ने देखियाे, उनले भनिन्- त्यसैले मैले उम्मेदवारी फिर्ता लिने निर्णय लिएकाे छु । … Continue reading प्रधानमन्त्री देउवा भेटेपछि बारा ४ (क) कि कांग्रेस नेतृ रायमाझीले मैदान छाडिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed