टिकाको दिन बाहेक दशैं अवधिभर निजगढका स्वास्थ्य संस्था खुला रहने

बारा–बाराको निजगढका स्वास्थ्य संस्था दशैं अवधिमा अधिकांश दिन निजगढ ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र खुल्ने भएको छ । निजगढ नगर प्रमुख सुरथ पुरीको निर्देशनमा दशैंको टिकाको दिन बाहेक अरु दिन केन्द्र खुल्ने भएका हुन् । नगर क्षेत्रभित्र डेंगु र मौषमी विरामीको संख्या बढ्दै गएपछि नगर प्रमुख पुरीले सार्वजनिक विदाको दिन पनि सेवा सञ्चालन गर्न … Continue reading टिकाको दिन बाहेक दशैं अवधिभर निजगढका स्वास्थ्य संस्था खुला रहने