जीतपुरमा तालाबन्दी गर्ने वडा अध्यक्ष गुप्ता पक्राउ

काठमाडौं-जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेको आरोपमा प्रहरीले वडा अध्यक्ष गुप्तालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराबाट पुगेको प्रहरी टोलिले गुप्तालाई निर्वाचन कार्यालय परिषरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र … Continue reading जीतपुरमा तालाबन्दी गर्ने वडा अध्यक्ष गुप्ता पक्राउ