रेडक्रस निजगढ : सचिवसहित ४ पदमा सर्वसम्मत !
बारा–नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको नयाँ नेतृत्वको लागि शुक्रबार मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता अघि केहि पदमा सर्वसम्मत निर्वाचित भएका छन् भने केहिले उम्मेदवारी फिर्ता लिएका छन् । सभापति पदमा आकाक्षि देखिएका मोहन डिसी सचिव पदमा सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरि कोषाध्यक्ष पदमा शुभद्राकुमारी पौडेल नेपाल निर्विरोध निर्वाचित भएकी छिन् । त्यसैगरि … Continue reading रेडक्रस निजगढ : सचिवसहित ४ पदमा सर्वसम्मत !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed