यौन दुर्व्यवहारकाे आराेप लागेका वडा अध्यक्ष सम्पर्क विहीन

काठमाण्डौं–बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ सम्पर्क विहीन भएका छन् । उनीमाथि गाउँकै एक किशोरीले याैन दुर्ववहारकाे आराेप लगाएकी छिन् । दशैंको टिकाको दिन आफुमाथि यौन दुव्यवहार भएको भन्दै १५ वर्षिया एक किशोरीले ईलाका प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेपछि प्रहरी बुधबार वडा अध्यक्ष श्रेष्ठकाे घरमा पुगेकाे थियाे … Continue reading यौन दुर्व्यवहारकाे आराेप लागेका वडा अध्यक्ष सम्पर्क विहीन