समानुपातिक बन्दसूचीबाट हटाइएका ५५० को नामावली सार्वजनिक (हेर्नुस् सूची)
काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबीविरोधको जाँचबुझ गर्दा अयोग्य देखिएका, जरिवाना नतिरेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ सय ५७ जना उम्मेदवारहरू रहेकामध्ये निर्वाचन कानून तथा निर्वाचन आचारसंहिताबमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको … Continue reading समानुपातिक बन्दसूचीबाट हटाइएका ५५० को नामावली सार्वजनिक (हेर्नुस् सूची)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed