नेपाल साफ यू–१९ च्याम्पियनसिपमा चम्किएका समिर तामाङलाई गृह नगरमा सम्मान
बारा–नेपाल साफ यू–१९ च्याम्पियनसिपमा चम्किएका फुटबल खेलाडी हुन्–समीर तामाङ । बाराको निजगढ नगरपालिका ८ का समिरको उत्कृष्ठ प्रदर्शनले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । असोज ४ देखि १३ सम्म सञ्चालित १९ वर्ष मुनिको दक्षिण एसियाली फुटबल महासंघ साफ च्याम्पियनसिपको प्रदर्शनपछि समिरको सर्वाधिक चर्चा छ । उनलाई सामाजिक सञ्जालमार्फत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रशंसासहित बधाई दिईरहेका छन् … Continue reading नेपाल साफ यू–१९ च्याम्पियनसिपमा चम्किएका समिर तामाङलाई गृह नगरमा सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed