साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको साधारण सभा सम्पन्न
बारा–साना किसान कृषि सहकारी संस्था लि. डुमरवाना बाराको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जीतपुरसिमरा १४ मौलापुरस्थित संस्थाको खाद्य उद्योग परिषरमा आयोजित वार्षिक साधारण सभाको मधेस प्रदेश सभा सदस्य देव नारायण चौधरीले उद्घाटन गरेका छन् । साधारण सभामा जीतपुरसिमरा उपमहनगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी, जीतपुरसिमरा … Continue reading साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको साधारण सभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed