शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली सार्वजनिक विदा
काठमाण्डौं–सरकारले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन सार्वजनिक विदा दिन लागेको हो । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सरकारले भोली सार्वजनिक विदा दिन लागेको हो । ‘सरकारको निर्णय अनुसार भोली सार्वजनिक विदा दिन लागिएको छ,’ गृह प्रवक्ता पोखरेलले फरकनेपालसंग टेलिफोनमा भने–केहिबेरमा सूचना प्रकाशित गरिनेछ ।’ … Continue reading शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली सार्वजनिक विदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed