skip this

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली सार्वजनिक विदा

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–सरकारले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन सार्वजनिक विदा दिन लागेको हो ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सरकारले भोली सार्वजनिक विदा दिन लागेको हो । ‘सरकारको निर्णय अनुसार भोली सार्वजनिक विदा दिन लागिएको छ,’ गृह प्रवक्ता पोखरेलले फरकनेपालसंग टेलिफोनमा भने–केहिबेरमा सूचना प्रकाशित गरिनेछ ।’

शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा आईतबार विहान निधन भएको थियो ।

nijgadh-supermart-adz1200-630