शोभालाई तीजले मस्त बनाएपछि…(भिडियो)

काठमाण्डौं–नेपाली नारीहरुको महान तीजको अवसर पारेर शोभा जिसी क्षेत्रीले तीज गित बजारमा ल्याएकी छिन् । जान्छु माईती घर.. बोलको गितको म्यूजिक भिडियो मंगलबार हाइलाइट्स नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गितमा शोभालाई सोमा खत्री र अस्मिता श्रेष्ठले साथ दिएकी छिन् । भुपेन्द्र निराजन खनियाको शव्दमा नरहरी प्रेमीले संगित दिएका छन् । विनोद बमले निर्देशन … Continue reading शोभालाई तीजले मस्त बनाएपछि…(भिडियो)