शोभालाई तीजले मस्त बनाएपछि…(भिडियो)
वि.सं.२०७९ साउन १० मंगलवार १९:५१
2.19K
shares

काठमाण्डौं–नेपाली नारीहरुको महान तीजको अवसर पारेर शोभा जिसी क्षेत्रीले तीज गित बजारमा ल्याएकी छिन् ।
जान्छु माईती घर.. बोलको गितको म्यूजिक भिडियो मंगलबार हाइलाइट्स नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गितमा शोभालाई सोमा खत्री र अस्मिता श्रेष्ठले साथ दिएकी छिन् । भुपेन्द्र निराजन खनियाको शव्दमा नरहरी प्रेमीले संगित दिएका छन् ।
विनोद बमले निर्देशन गरेको गितमा गायिका जिसीसहित अस्मिता जुरेली लगायतको अभिनय रहेको छ भने छायाँकन मुकेश हुमागाईले गरेका हुन् ।
भिडियो
वि.सं.२०७९ साउन १० मंगलवार १९:५१

















