अब छठपछि सिमरा विमानस्थलमा नै विमानले ईन्धन भर्ने ! डिपो राख्न आयल निगमसँग सम्झौता

बारा-अब सिमरा विमानस्थलमा नै विमानले ईन्धन भर्ने बाटाे खुलेको छ । सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो राख्न सम्झौता भएसँगै विमानलाइ तेल भर्ने बाटाे खुलेको हाे। आयल निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। विमानस्थलमा डिपाे राख्नका लागि मधेस प्रदेश उद्योग वाणिज्य संघ, जीतपुरसिमरा … Continue reading अब छठपछि सिमरा विमानस्थलमा नै विमानले ईन्धन भर्ने ! डिपो राख्न आयल निगमसँग सम्झौता