कर्मचारी हाजिर हुन अवरोध गर्ने कार्य दुःखद् छ : सिम्रौनगढ मेयर कलवार (अन्तवार्ता)

बाराको सिम्रौनगढमा सेवा प्रवाह र कर्मचारी तलब विहीन अवस्थमा छन् । ४ महिनादेखि तलब नपाएपछि कर्मचारी, शिक्षक २० दिनदेखि आन्दोेलित छन् । ढिलो गरेर नगर सभा गरिएपनि एउटा पक्ष त्यसमा असन्तुष्ट छ । प्रमुख प्रशासकीय विहीन अवस्थामा रहेको सिम्रौगढमा नयाँ प्रमुख प्रमुख प्रशासकीय अधिकृत आएपनि हाजिर हुन सक्ने अवस्था नभएपछि फर्किएका छन् । यसै सन्दर्भमा … Continue reading कर्मचारी हाजिर हुन अवरोध गर्ने कार्य दुःखद् छ : सिम्रौनगढ मेयर कलवार (अन्तवार्ता)