फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता : पानी ट्याङ्की र शिद्धबाबा बिजयी

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भईरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा पानी ट्याटङ्की रतनपुर र शिद्धबाबा अम्लेखगञ्ज बिजयी भएको छ । फ्याफुल्ला युवा क्लबले डम्बरपुर खेलमैदान आयोजना गरको प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो खेलमा पानी ट्याङ्की युवा क्लब निजगढ –११, रतनपुर (सुन्तला रङ्गको जर्सी) २–१ गोल अन्तरले विजयी भएको छ … Continue reading फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता : पानी ट्याङ्की र शिद्धबाबा बिजयी