जीतपुर प्रकरणमा ज्वाला भर्सेस किसान ! वडा अध्यक्ष गुप्ताकाे बचाउमा उत्रिईन् ज्वाला

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको केन्द्रमा रहेको वडा नं. ७ का वडा अध्यक्ष हुन्–सुनिल गुप्ता । जीतपुर बजार क्षेत्रका प्रतिष्ठित व्यापारिक घराना पशुराम गिरीको घरमा आक्रमण गरेपछि वडा अध्यक्ष सुनिल गुप्ताको ४ दिनदेखि बास प्रहरी हिरासतमा छ । प्रहरी हिरासतमा बसेको गुप्ताको पहिलो घटना भने होईन्, २०७९ कार्तिक २० मा वडा अध्यक्ष गुप्तालाई पक्राउ गरि  प्रहरीले लछारपछार … Continue reading जीतपुर प्रकरणमा ज्वाला भर्सेस किसान ! वडा अध्यक्ष गुप्ताकाे बचाउमा उत्रिईन् ज्वाला