निर्वाचनमा अन्तरघात गरेका नेताप्रति कांग्रेस बाराको नेतृत्व नरम ! यी १० नेताको कारबाही फुकुवा गर्न सिफारिस

बारा–नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादब अघिल्ला निर्वाचनमा अन्तरघात गरेका नेताप्रति नरम देखिएको छ । सभापति यादवको प्रस्तावमा कार्यसमितिले १० जना नेताको कारबाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ निर्वाचनमा गठबन्धको उम्मेदवारलाई जिताउन सक्रिय भुमिका खेलेको भन्दै यसअघि कारबाहीमा परेका नेताहरुको कारबाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय … Continue reading निर्वाचनमा अन्तरघात गरेका नेताप्रति कांग्रेस बाराको नेतृत्व नरम ! यी १० नेताको कारबाही फुकुवा गर्न सिफारिस