बारा १ मा उमाकान्तकाे राेजाई रमेश दंगाल, शम्भुले पाएनन् प्रदेश टिकट !

बारा- बारा क्षेत्र नं. १ काे प्रदेश (क) मा नेपाली कांग्रेसले रमेश दंगाललाइ टिकट दिएकाे छ । बारा क्षेत्र नं. १ मा नेपाली कांग्रेसले प्रतिनिधि सभामा उमाकान्त चाैधरीले टिकट पाएसंगै प्रदेश (क) मा कसले टिकट पाउँछ भन्ने चर्चा थियाे । खानेपानी मन्त्री समेत रहेका चाैधरीले जसलाइ चाहान्छन् उनले टिकट पाउने निश्चित थियाे । उनकाे राेजाईमा … Continue reading बारा १ मा उमाकान्तकाे राेजाई रमेश दंगाल, शम्भुले पाएनन् प्रदेश टिकट !