यी हुन् एमाले निजगढ अधिवेशनका मैदानमा उत्रिएका उम्मेदवार ! कित्ता क्लियर, अघोषित प्यानल

बारा–बाराको निजगढमा नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव पदमा हुन लागेको निर्वाचनमा ९ जना प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदमा दुई जना, उपाध्यक्ष पदमा दुई जना, सचिव पदमा दुई जना र उपसचिव पदमा भने तीन जना उम्मेदवार मैदानमा छन् । अध्यक्ष पदमा जयराम कुमर … Continue reading यी हुन् एमाले निजगढ अधिवेशनका मैदानमा उत्रिएका उम्मेदवार ! कित्ता क्लियर, अघोषित प्यानल